Need Help ?
Call: +977- 091521143

जि. शि. अ.

मानसिंह विष्ट

मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षा मन्त्रालयमार्फत् सञ्चालित नीति, योजना र कार्यक्रमहरूलाई देशव्यापीरूपमा प्रभावकारी ढङ्गबाट कार्यान्वयन र अनुगमन गर्ने तल्लोस्तरको निकायका रूपमा जिल्ला शिक्षा कार्यालयको स्थापना भएको हो । शिक्षा मन्त्रालय शिक्षा विभागले अंगिकार गरिरहेको शिक्षा निति तथा कार्यक्रमहरुलाई तदारुकताका साथ जिल्लास्तरमा कार्यान्वयन गर्न जिल्ला शिक्षा कार्यालय कैलाली सदा तत्पर रहने छ र उक्त कार्यमा यहाहरुको सहभागिता तथा रचनात्मक सल्लाह, सुझावका लागी अनुरोध गर्दछु ।